• बैशाख २४ २०८३, बिहीबार

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

चैत्र १३ २०७८, आईतवार

काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्।

२५ सदस्यीय भ्रमण टोली सहित शुक्रबार नेपाल आएका विदेश मन्त्री यी तीन दिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किएका हुन्।

विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाई गरे ।