• बैशाख २२ २०८३, मंगलवार

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङयीबीच भेटवार्ता

चैत्र १३ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमनत्री वाङयी र राष्ट्रपति भण्डारीबीच आइतबार (आज ) बिहान शीतल निवासमा भेटवार्ता भएको हो।

भेटमा उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।