• बैशाख २२ २०८३, मंगलवार

एमालेको चुनावी घोषणापत्र आगामी वैशाख ९ गते सार्वजनिक हुने

चैत्र ७ २०७८, सोमबार

काठमाडौँ। नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र आगामी वैशाख ९ गते सार्वजनिक गर्ने जनाएको छ । साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए ।

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको बताइएको छ।