• बैशाख २२ २०८३, मंगलवार

एमाले सचिवालय बैठक जारी

चैत्र १ २०७८, मंगलवार

काठमाडौं । बालकोटमा नेकपा एमालेको सचिवालय बैठक जारी छ।

एमाले अध्यक्ष ओली निवासमा जारी बैठकमा अहिलेसमम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्नेबारे छलफल हुँदैछ।

त्यस्तै, पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने भन्नेमा छलफल हुने र चुनावी घोषणा पत्रको जिम्मा दिइने बताइएको छ।