• श्रावण १९ २०८३, मंगलवार

पल शाहका म्‍यानेजर जोशी तनहुँबाट पक्राउ

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।