• बैशाख २३ २०८३, बुधबार

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई जना पक्राउ

फाल्गुन २२ २०७८, आईतवार

काठमाडौं ।  काठमाडौं ताहाचलबाट स्रोत नखुलेको ठूलो परिणामको नगदसहित २ जना पक्राउ परेका छन् ।

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार स्रोत नखुलेको नगदसहित भारतीय नागरिक अमित अग्रवाल र २६ वर्षका बिक्की खड्का पक्राउ परेका हुन् ।