• बैशाख २२ २०८३, मंगलवार

माओवादी केन्द्रीय समितिको बैठक स्थगित

फाल्गुन २२ २०७८, आईतवार

काठमाडौँ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएकाे छ ।आज बस्ने भनिएको बैठक सोमबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको हो। गत शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक हिजो शनिबार थप गृहकार्य गरेर आज बस्न लागेको थियाे ।

तर समय अभाव तथा थप गृहकार्य गर्नुपर्ने भएकाले भाेलिसम्मकाे लागि बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ।