• बैशाख २२ २०८३, मंगलवार

पत्रकार सम्मेलन गर्दै प्रचण्ड

फाल्गुन १६ २०७८, सोमबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् ।आज दिउँसो ३ बजे उनकै निवास खुमलटारमा पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालयले जनाएको छ।