• बैशाख २२ २०८३, मंगलवार

फागुन १८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित

फाल्गुन १५ २०७८, आईतवार

काठमाडाैं । आगामी फागुन १८ गतेसम्म प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

आजको बैठकबाट एमसीसी पारित भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गते बुधबारसम्म स्थगित गरेका हुन् ।