• श्रावण १५ २०८३, शुक्रबार

व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौँ। सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ।

आइतबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पूर्वस्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।