• बैशाख २१ २०८३, सोमबार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक सुरु भएको हो।

आजको बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने बताइएको छ। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।