• बैशाख २० २०८३, आईतवार

२४ घण्टमा थपिए ५१५३ संक्रमित, १०८ को मृत्यु

जेष्ठ २५ २०७८, मंगलवार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।