• बैशाख १९ २०८३, शनिबार

कोहलपुरमा भोलिदेखि लकडाउन गरिने

बैशाख ११ २०७८, शनिबार

बाँके । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगन्जमा प्रशासनले लकडाउन गर्ने भएको छ ।

कोहलपुर नगरपालिकामा भोलि देखि एक साता लकडाउन गरिनेछ कोहलपुर नगरपालिकाले जनाएको छ ।

आज दिउँसो कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको बसेको आकास्मिक बैठकले यस्तो निर्णय गरेको हो ।