• मंसिर १४ २०८१, शुक्रबार

सीपी गजुरेल अस्पताल भर्ना

कार्तिक १५ २०७८, सोमबार

काठमाडौँ। नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

गजुरेल आफ्नै घरमा बेहाेस भएर लडेपछि अस्पताल ल्याइएकाे र अहिले उनकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन्।