• मंसिर १३ २०८१, बिहीबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

कार्तिक १ २०७८, सोमबार

काठमाडौँ। सिन्धुपाल्चोकको पाङथोङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । सोमबार दिउँसो सिन्धुपाल्चोकको पाङथोङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

उक्त भुकम्पको धक्का राजधानी काठमाडौं लगायत आसपास महसुस भएको थियो।