• फाल्गुन २४ २०८२, आईतवार

यस्तो छ ओलीले विधान महाधिवेशनमा पेश गरेको प्रतिवेदन (पूर्ण पाठ)

आश्विन १५ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

शुक्रबार प्रस्तुत उक्त प्रतिवेदनमा ओलीले पार्टी विभाजनको दोष माधवकुमार नेपाललाई लगाएका छन्।

ओलीले पार्टी विभाजनका लागि मलजल गर्ने काम तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गरेको आरोप लगाएका छन्।