• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

श्रावण ८ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

शुक्रवार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच समसामयिक विषयमा छलफल भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्री बिचको यो भेटघाटलाई नियमित भेटवार्ता भनिएको छ ।