• मंसिर १२ २०८१, बुधबार

चौतर्फी विरोधपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

असार ३० २०७८, बुधबार

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ ।

केहि दिनअघि पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले चौतर्फी विरोधपछि पेट्रोल र डिजेलमा एक एक रुपैयाँ घटाएको हो ।

आयल निगमका प्रमुख सुरेन्द्र पौडेलले भाउ घटाइएको पुष्टी गरेका छन् ।

‘डिजेल र पेट्रोलमा १-१ रुपैयाँ घटाईएको छ ।’ यता यातायात भाडा भने आजै बढाइएको छ ।

आज राती १२ बजेपछीबाट लागु हुनेगरी भाउ घटाइएको हो ।