• मंसिर ११ २०८१, मंगलवार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तीन अध्यादेश जारी

जेष्ठ १५ २०७८, शनिबार

काठमाडौँ /

राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ तीन अध्यादेश जारी गरेकी छिन। ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छ।’भनेर राष्ट्रपतिकार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी गरिको विज्ञप्तिमा बताइएको छ।

घिमिरेका अनुसार शनिबार आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी भएका हुन।

हेरौं विज्ञप्ति ⇓

अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्ति
अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्ति