काठमाडौँ/
संसद विघटन सम्बन्धीका सबै रिटलाई सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाएको छ। प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर जबराको एकल इजलासले बिहीबार संसद विघटन सम्बन्धी साबि मुद्दा संवीधानिक इजलासमा पठाउने आदेश दिएको हो। यस सम्बन्धीका ११ वटा मुद्दा यसभन्दा पहिले नै संवैधानिक इजलासमा दर्ता भएका छन्।
संसद विघटन सम्बन्धी मुद्दामा धुक्रबाराका लागि पेशी तोकिएको छ।