• मंसिर ११ २०८१, मंगलवार

संसद विघटन पछि काँग्रेसको आकस्मिक बैठक बस्दै

जेष्ठ ८ २०७८, शनिबार

काठमाडौँ /

नेपाली काँग्रेस सभापति शेर बहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन्। शनिबार साढे ९ बजे पार्टीका पदाधिकारी र पुर्व पदाधिकारीको आकस्मिक बैठक बस्ने काँग्रेस निकट स्रोतको भनाई छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार मध्यराति१ बजे संसद विघटन गरेर आगामी कार्तिक २६ र मंसिर ३ गते मध्यावधी चुनावको मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्ने लागेको हो।

सरकारको संसद विघटन गर्ने निर्णयको चर्को विरोध गरेको छ।