• बैशाख १९ २०८३, शनिबार

प्रतिनिधिसभाका १८ र राष्ट्रिय सभाका एकजना सांसदलाई कोरोना संक्रमण

बैशाख २५ २०७८, शनिबार

काठमाडौँ /

कोरोना संक्रमित प्रतिनिधि सभा सदस्यको संख्या १८ पुगेको छ। बैशाख २२,२३, र २४ गते गरिएको पिसीआर परिक्षणको रिपोर्ट अनुसार प्रतिनिधि  सभाका १८ र राष्ट्रिय सभाका एकजना संसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

संघीय संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकार लगायत १ हजार दुईसय ३५ जनाको पिसीआर परिक्षण गर्दा १६० जनामा कोरोना कोरोना संक्रमण पोजेटिभ देखिएको हो।