• श्रावण ३१ २०८३, आईतवार

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश २०७८ जारी

बैशाख २२ २०७८, बुधबार

काठमाडौँ /

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश,२०७८ जारी गरेकी छिन।

बुधबार राष्ट्रपति कार्यालयद्वारा प्रेषित बिज्ञप्तिमा उल्लेख भएअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१)बमोजिम मन्त्रीपरिषदको सिफारिसमा सो अध्यादेश जारी गरिएको बताइएको छ।

 रेल्वे अध्यादेश

रेल्वे अध्यादेश