• बैशाख १९ २०८३, शनिबार

संघीय मन्त्रालयद्वारा तालिम छात्रवृत्तिका लागि निवेदन माग 

चैत्र ३० २०७७, सोमबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तालिम छात्रवृत्तिका लागि निवेदन माग गरेको छ ।

जापान सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने तालिमका लागि मन्त्रालयले मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सो सरह र सो भन्दा माथिल्लो पदका कर्मचारीहरूमध्येबाट मनोनयन गर्ने निर्णय भएको भन्दै योग्यता पुगेका अधिकृत कर्मचारीहरूबाट निवेदन माग गरेको हो ।                                                               सूचना हेेेर्न यहाँ क्लिक गर्नुहोला