• मंसिर १३ २०८१, बिहीबार

भुसालको प्रश्न:- आफूले छोड्नुपर्छ भने कुर्ची नै भाँचिदिन्छु भन्ने तपाईंले नै होइन र ? (स्पष्टीकरणको पूर्णपाठ)

चैत्र १७ २०७७, मंगलवार

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले मंगलबार पत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरेका छन् । ११ पन्‍ने जवाफमा उनले ओली पार्टीको विधान विपरित चलेको आरोप लगाएका छन्।