• मंसिर १३ २०८१, बिहीबार

अदालतको फैसला अपेक्षा गरे भन्दा फरक आयो, अध्ययन गरेर मात्रै बोल्छुः दाहाल

फाल्गुन २३ २०७७, आईतवार

विभाजित नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन् ।

संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिएका प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताए ।

‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन,’ उनले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ । सर्वोच्चले आइतबार फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा दिएको थियो ।’