• मंसिर १३ २०८१, बिहीबार

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकियो, छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

फाल्गुन १९ २०७७, बुधबार

काठमाडौँ। सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच बुधबार दोस्रो चरणको वार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा विषय केन्द्रीत हुनुका साथै दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

यसअघि आजै बिहान पहिलो चरणको वार्ता भएको थियो ।