• मंसिर १३ २०८१, बिहीबार

गृहमन्त्री थापाको नेतृत्वमा विप्लव समूहसँग वार्ता गर्न टोली गठन

फाल्गुन १८ २०७७, मंगलवार

काठमाडौँ। सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

वार्ता टोलीमा गृहमन्त्री थापासँगै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन् ।