• बैशाख १७ २०८२, बुधबार

प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ सहित)

फाल्गुन ११ २०७७, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो ।  सर्वोच्च अदालतले गरेको फैसलाको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला