काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार केही दिनअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डीएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।
पदस्थापन भएका डीएसपीहरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोला