• भाद्र २ २०८३, मंगलवार

दाहाल -नेपाल समूहद्वारा मानव साङ्लो बनाएर विरोध प्रदर्शन

फाल्गुन ६ २०७७, बिहीबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार विरोध प्रदर्शन गर्दै आएको सो समूहले चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत आज काठमाडौंको टुँडिखेलमा मानव साङ्लो बनाएर प्रदर्शन गरेको हो ।

संसद् विघटन यता दाहाल –नेपाल समूह सडक संघर्षमा छ ।