लुम्बिनी । लुम्बिनी प्रदेश स्थापना दिवस मुल समारोह सोमबार स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मनाइएको छ। स्थापना दिवसको अवसरमा थारु, मगर र अन्य संस्कृति संग जोडिएका झाँकी प्रस्तुत गरिएको थियो ।