• फाल्गुन २४ २०८२, आईतवार

बुटवलमा प्रधानमन्त्री ओलीको भव्य प्रदर्शन (फोटोफिचर)

फाल्गुन १ २०७७, शनिबार

बुटवल । केपी ओली नेतृत्वको नेकपाले शनिबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गरेको छ ।

आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने, ‘तपाइहरुँ कसैको पीडामा आँशु खसाउँनु हुँदैन, हामी जनताको पीडामा आँशु खसाउँछौँ ।’

‘जीवन केही होइन भनेर होमिन सिकाउने, टाउकोमा कात्रो बाँधेर हिड्न सिकाउनेहरुले आफू सत्तामा पुग्ने भर्‍याङमात्र बनाए, त्यो जगजाएर छ,’ प्रधानमन्त्री ओलीले भने ।                                                           फोटो- श्याम क्षेत्री