• भाद्र २ २०८३, मंगलवार

संवैधानिक परिषद्को बैठक स्थगित

माघ २० २०७७, मंगलवार

काठमाडौँ। संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए ।

बैठक बालुवाटारमा बस्ने बताइएको थियो । सो बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ