• बैशाख १२ २०८३, शनिबार

प्रधानमन्त्रीको सपथ लगत्तै रास्ट्रपति कार्यालयवाट बाहिरिए बालेन साह

चैत्र १३ २०८२, शुक्रबार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छ् ।

प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिएका हु्न् ।

बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् l उनले सवा दुई प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् ।