• फाल्गुन २६ २०८२, मंगलवार

तलब भत्ता शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने कुलमानको घोषणा

भाद्र ३० २०८२, सोमबार

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले आफुले पाउने तलब भत्ता शहिदको कोषमा दिने घोषणा गरेका छन् ।

पदभार ग्रहण गर्दै कुलमानले आफुले पाउने तलब र भत्तासहिदका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने बताएका हुन् ।

उनले भने– आज म छुट्टै जिम्मेवारीमा आउनुपर्यो । मैले विषय परिस्थितिमा आएको अवस्थामा आफुले पाउने तलब भत्तासहितका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने जानकारी गराउछु र सुरक्षाको लागि आवश्यक पर्ने सुरक्षाकर्मी सुरक्षाको कारणले लिनुपर्ने बाहेक अन्य नलिने जानकारी गराउछु ।’