• जेष्ठ ८ २०८२, बुधबार

कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

जेष्ठ ७ २०८२, मंगलवार

जेठ ६, काठमाडौं । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले अध्यक्ष चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ अनुमतिपछि पक्राउ गरिएको रूपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले जानकारी दिए ।