• फाल्गुन २३ २०८२, शनिबार

चिनी खान छाडे शरीरलाइ के फाइदा हुन्छ त ?

बैशाख ३० २०८२, मंगलवार

चिनी खान छाडे शरीरलाइ यस्ता फाइदाहरु हुन्छन् जस्तै ः

-चिनीको मात्रा घटायौं भने सास गनाउने समस्याबाट मुक्ति पाउन सक्छौं।

-तपाईंलाई माइग्रेनको समस्या छ भने चिनी खान छाड्दा यो समस्या कम हुँदै जान्छ।

-चिनी नखाँदा यौनशक्ति बढाउन पनि लाभदायक हुने वैज्ञानिकहरूको भनाइ छ।

-चिनी खान छाड्दा मधुमेह र मुटुरोगको जोखिम पनि कम हुने पोषणविज्ञहरू बताउँछन्।

-चिनीको मात्रा घटाउनेबित्तिकै तपाईंको शारीरिक तौल पनि घट्न सक्छ।