पेटमा डल्लो आउनुका कारण यस्ता छन् ः
-यो इंग्याइनल हर्नियासँग मिल्दोजुल्दो हुने गर्छ। नाभिको चारैतिर एक नाभि हर्निया हुने गर्छ। शिशुमा यस प्रकारको हर्निया सबैभन्दा धेरै हुने गर्छ। सामान्यतः यो आफै गाएब हुने गर्छ।
-यो हर्निया जब हुन्छ, तब एक पूर्व सर्जिकल चिराले पेटको भित्तालाई कमजोर बनाउने गर्छ। जसका कारण पेटको केही भाग माथि आउने गर्छ। जटिलताबाट बच्नका लागि यसको सर्जरी गर्नु बुद्धिमानी हुन्छ।
-हेमटोमा त्वचाको तल्लो एक रक्त संग्रह छ, जो भाचिएको रक्त प्रवाहको परिणामस्वरुप हुने गर्छ। हेमटोमा समान्यतः चोटपटकका कारण हुने गर्छ।
-लिपोमा त्यहाँको डल्लो हो जहाँ त्वचाको तल एकीकृत भएर बस्छ। यो एक रबर जसरी फुलिएको महशुस हुने गर्छ। यसलाई धक्का दिदा केही हल्लिएको महशुस हुने गर्छ। नयाँ पुस्ता बाट सभार