वैशाख २५, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
केही दिनयता सदनमा आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।