• फाल्गुन ३० २०८१, शुक्रबार

आँखालाई स्वास्थ्य राख्ने खानेकुरा के के हुन् ?

माघ ४ २०८१, शुक्रबार

गाँजरमा बिटा क्यारोटिन, फाइबर, भिटामिन के, भिटामिन ए र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । त्यसैले गाँजर आँखाको स्वास्थ्यको लागि राम्रो खानेकुरा हो ।

ब्रोकाउलीमा प्रचुर मात्रामा भिटामिन ए पाइन्छ, जसले आँखाको दृष्टि बढाउनुका साथै आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको सेवनले रेटिना पनि स्वस्थ रहन्छ । साथै ड्राइफ्रुट, मौसमी फलफूल, माछा पनि आँखाको स्वास्थ्यको लागि राम्रो हुन्छ ।