• बैशाख २८ २०८३, सोमबार

पूर्व सभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

मंसिर ३ २०८१, सोमबार

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।