• आश्विन १८ २०८१, शुक्रबार

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

आश्विन १६ २०८१, बुधबार

असोज १६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । मंगलबार एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।