• मंसिर १२ २०८१, बुधबार

एमालेले आज साँझसम्म मन्त्री फिर्ता गर्ने कांग्रेसको आशा

असार २० २०८१, बुधबार

काठमाडौं । नेपाली कांग्रेसले एमालेले साँझसम्म सरकारमा सहभागी मन्त्रीहरु आज साँझसम्म फिर्ता गर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि यस्तो टिप्पणी गरेका हुन् ।

‘एमालेले सम्भवत : आज साँझसम्म प्रक्रिया अपनाउला । सरकारमा सहभागी मन्त्री फिर्ता गर्ला । त्यसपछि प्रधानमन्त्रीले निकास दिने कुरा आउला ।’