एक वर्ष मुनिका बच्चालाई गाइको दुध दिन नहुने कारण यस्ता छन्ः
१.धेरै नुन र प्रोटिन हुने भएकोले शिशुको मृगौलालाई भार पर्छ २.बच्चालाइ अत्यावश्यक पौष्टिक तत्वहहरु जस्तै आइरन हुँदैन ३.सुक्ष्म रुपमा आन्द«ाबाट रक्तश्राव हुने भएकाले रक्तअल्पता हुनसक्छ