• मंसिर १२ २०८१, बुधबार

यि हुन् रोल्पा जिल्लामा छनौट भएका सडक योजना र विनियोजित बजेट

असार ४ २०८१, सोमबार

काठमाडौं । रोल्पा जिल्लाका सडकहरुका लागि नयाँ ट्राक खोल्ने, स्तरोन्न्ती र कालोपत्रे गर्नका लागि विभिन्न ५७ वटा योजनाहरुमा २ अर्ब ९४ करोड ६६ लाख ६७ हजार ५ सय रकम विनियोजन भएकाे छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि छुट्टाएको बजेटमा रोल्पाको विभिन्न ठाउँमा सडकका लागि २ अर्ब ९४ करोड ६६ लाख  ६७ हजार छुट्टाएका छन् ।

यि हुन् सडक योजना र बिनियोजित बजेट :

शहीद मार्ग (घोराही-नुवागाउँ-तिला-घर्तीगाउँ-थवाङ-मुसिकोट-मैकोट)- १ अर्ब २६ करोड १० लाख ३० हजार रुपैयाँ बिनियोजन ।
रोल्पा जिल्ला सुनछहरी गाउँपालिका ६ सुलिचौर फगाम धुसी सडक स्तरोन्नतीका-  १ करोड रुपैयाँ
३‍ रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका १ प्युठान किमिचौर घोडागाउँ दाङ सडक स्तरोन्नती- १ करोड रुपैयाँ
रोल्पा जिल्ला मसना डाडा सिल्लीबोट बाजाबाङ कोछाप सडक स्तरोन्नती- १ करोड रुपैयाँ
रोल्पा जिल्ला रिन्टीगुटी गाउँपालिका- ५ होलेरी डुब्रिङ दाङ तुलसीपुर सिल्लिकोट सडक स्तरोन्नती- १ करोड रुपैयाँ
रोल्पा जिल्ला रिन्टीगुटी गाउँपालिका- ५ दुईखोला धौलावाङ सैवाङ लिवाङ्गि आप लिवाङ सडक स्तरोन्नती- १ करोड रुपैयाँ
रोल्पा जिल्ला परिवर्तन गाउँपालिका- १ गल्कोट कुरेली रिछेडा टुट सडक स्तरोन्नती- १ करोड रुपैयाँ
प्याकेज नं ४ रोल्पा जिल्ला मिझिङ धुलेओडार नम्जा सिर्प पाङ सडक ५.९९६ किमि, मिझिङ-रुइनिवाङ-वडाचौर-गुम्चार-हार्जङ-स्यूरीगाम सडक २३.८५८ सडकहरु कालोपत्र स्तरोन्नती कार्य गर्ने- १० करोड रुपैयाँ

सुलिचौर-गाम सडक कालोपत्र- ८ करोड ५० लाख
१० रुन्टावाङ- पेडीखोला-धारापानी- बामरुक-लिवाङ चक्रपथ स्तरोन्नती, रोल्पा,प्युठान नौबहीनि गाउँपालिका भवनदेखि सिउरीकोटे तल्लो खर्तच स्कुलसम्मको सडक स्तरोन्नती- १ करोड
११ रिसबाङ हाङबाङ कर्तम कुवापातल लिवन जोड्ने सडक निर्माण, रोल्पा नपा ९- २ करोड ५५ लाख
१२ सलिचौर फगाम धुङसी जोड्ने सडक स्तरोन्नी तथा कालोपत्रे, सुनछहरी गाउँपालिका-६ रोल्पा- ४ करोड २५ लाख
१३ माडिचौर रिङरोड कालोपत्रे, रोल्पा नपा-७ रोल्पा-३ करोड ४० लाख
१४ कपुरकोट-निगालपानी-कोइला झ्याम सडक स्तरोन्नती तथा कालोपत्रे त्रिवेणी गाउँपालिका रोल्पा-८ करोड ५० लाख
१५ शहीद लोकमान पुर्खे सडक, परिवर्तन गाउँपालिका रोल्पा-१ करोड ७० लाख
१६ सालघारी जेलवाङ सडक, सुनछहरी गाउँपालिका-५ रोल्पा-२ करोड ५५ लाख
१७.सुलिचौर तेवाङ राज्यपोखरी लिस्नेहुँदै प्यूठान जोड्ने सडक कालोपत्रे, सनिलस्मृति गाउँपालिका–७ रोल्पा–४ करोड २५ लाख
१८. शहीद मार्ग तार्केबाङ बाङमा भाबाङ मोटरबाटो, माडी गाउँपालिका ४,५ रोल्पा–१ करोड ७० लाख
१९. खुर्सेडाडाँ च्यूराबोट भिताबाङ सडक, माडी गापा–४, रोल्पा–१ करोड रुपैयाँ
२० सुलिचौर फगाम जेलबाङ ओखरेनी मिरुल सडक, सुनछहरी गाउँपालिका ७ रोल्पा–४ करोड २५ लाख रुपैयाँ
२१ सुख्खा ओडार पुर्नागाउँ सानडाँडा जोड्ने सडक कालोपत्रे, गंगादेव गाउँपालिका २ रोल्पा–१ करोड ७० लाख
२२ दहबन प्युरी करेटी रोल्पा नगरपालिका जोड्ने सडक स्तरोन्नती, त्रिवेणी गापा, १ रोल्पा–१ करोड ७० लाख
२३ भित्रिगाम गुम–मध्येपहाडी लोकमार्ग निसी बाग्लुङ जोड्ने सडक निर्माण, सुनछहरी गाउँपालिका २, रोल्पा–२ करोड ५५ लाख
२४ जुतुङ खोला मैरामारे सडक निर्माण, लुङग्री गाउँपालिका रोल्पा–२ करोड ५५ लाख
२५ रुन्टाबाङ पेदीखोला धारापानी बामरुक मेबाङ लिबाङ चक्रपथ स्तरोन्नती रोल्पा नपा १,४–१ करोड ७० लाख
२६ माडि गाउपालिका केन्द्रबाट गंगा गाउँपालिका जोड्ने सडक स्तरोन्नती–१ करोड ८ लाख ३७ हजार ५ सय रुपैयाँ
२७ किमिचौर घोडागाउँ–भालाबाङ– माडिचौर सडक–७ करोड ३३ लाख रुपैयाँ
२८ लिबाङ–धबाङ–जलजला सडक स्तरोन्नती–४ करोड २५ लाख रुपैयाँ
२९घर्तीगाउँ पेदीखोला झिनुवा हुँदै जुँगार जोड्ने सडक स्तरोन्नती माडी, १ र २ रोल्पा–३ करोड ६१ लाख २५ हजार
३० होलेरी बिजौरी दाङ सडक स्तरोन्नती, रोल्पा–३ करोड ६१ लाख २५ हजार रुपैयाँ
३१ लिवाङ–सल्लिबोट–कोछाप–उघा, धौलाबाङ, राम्छे, दुईखोली घोराही सडक, रोल्पा–७ करोड २३ लाख
३२ सुलिचौर–गुजल लिवाङ सडक स्तरोन्नती–३ करोड ६१ लाख २५ हजार
३३ माडीचौर जंकोट–कुरेली–चुनुवाङ सडक स्तरोन्नती–३ करोड ६१ लाख २५ हजार
३४ लामाछेरा–पारनाका–थम्केसल्ला–बेरचौर, ताप्ला झाझरखोला हुँदै परिवर्तन गाउँपालिका जोड्ने नयाँ ट्रयाक खोल्न–१ करोड रुपैयाँ
३५ सल्यान जिल्लाको लान्ति–लेखपोखरा–दमाचौर रोल्पा सडक–१ करोड रुपैयाँ
३६ प्युठान विजुवार–ढाटी–ढुङ्गेढाटी अरेस रोल्पा सडक–१ करोड ६२ लाख रुपैयाँ
३७ सुलिचौर थवाङ मोटरबाटो स्तरोन्नती तथा कालोपत्रे–१ करोड रुपैयाँ
३८ किमिचौर घोडागाउँ–भालावाङ–माडीचौर सडक रोल्पा–१ करोड रुपैयाँ
३९ लिबाङ–धवाङ जलजला सडक स्तरोन्नती तथा स्तरोन्नती–१ करोड
४० घर्तीगाउँ पेदीखोला झिनुवा हुँदै जुँगार जोड्ने स्तरोन्नती माडी १ र २ रोल्पा–१ करोड
४१ लिवाङ–हवामा कर्तम धुन्थाल रिसबाङ निर्माण तथा स्तरोन्नती कार्यक्रम–१ करोड
४२ होलेरी –विजौरी दाङ सडक स्तरोन्नती, रोल्पा– १ करोड
४३ लिवाङ–सल्लीबोट–कोछाप–उधा, धौलावाङ–राम्छे–दुइखोली घोराही सडक–१ करोड
४४ सुलिचौर–गाम मोटरबाटो कालोपत्रे योजना–१ करोड रुपैयाँ
४५ सुलिचौर–फर्साचौर–काभ्रा–क्वानीगाउँ मोटरबाटो स्तरोन्नती तथा कालोपत्रे योजना–१ करोड रुपैयाँ
४६ ठुलाबेसी गाउँपानी झाक्रीढुङ्गा रोल्पा सडक कालोपत्रे–१ करोड
४७ सुलिचौर–गुजल–लिवाङ मोटरबाटो स्तरोन्नती तथा कालोपत्रे योजना–१ करोड
४८ शुलिचौर थवाङ सडक(पोबाङ–थवाङ खण्ड) रोल्पा–१५ करोड
४९ जुगार निलापानी सडक योजना लाम्पुतली चौर सिम्पानी खण्ड कालोपत्रे–१ करोड ७५ लाख
५० उवादेखि लापल हुँदै लिवाङ्गीआप वडा कार्यालय जाने बाटो–१ करोड
५१ रोल्पा जिल्लाको रिजी दुम्ला(नेर्पा सडकको कालोपत्रे समेत–१३ करोड
५२ दुईखोली बाघमारा चुनबाङ रुकुमकोट सडक–६ करोड
५३ निगलपानी जिनाबाङ कृषि सडक निगालपानी कोइलापानी कोइलाभ्याम पाती हाल्ना महानेटा दलसिङे झुलनेटा सडक–१० करोड