काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति ८ः३८ बजे लमजुङको तान्जे गाउँमा ३.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।