• मंसिर १३ २०८१, बिहीबार

रविको नाम नलिने गरी सहकारी ठगी छानबिन गर्ने सहमति

जेष्ठ १४ २०८१, सोमबार

सहकारीकाे रकम अपचलनबारे छानबिन गर्न गठन हुने संसदीय समितिकाे कार्यादेशमा दलहरूबीच सहमति जुटेकाे छ ।

बालुवाटारमा बसेकाे सत्तापक्ष र प्रतिपक्षकाे बैठकमा कार्यादेशबारे सहमति जुटेकाे हाे ।

बैठक स्राेतका अनुसार छानबिन समितिकाे कार्यादेशमा गृहमन्त्री रवि लामिछानेकाे नाम नलेख्न कांग्रेस सहमत भएकाे छ ।  थप विवरण आउन बाँकी छ ।