काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेकी छ ।
पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै घनश्यामलाई तीन महिनासम्मका लागि निलम्बन गरिएको पत्र सभाभुख भीमबहादुर भण्डारीलाई बुझाइएको छिन् ।
घनश्यामलाई रेशम पक्षले मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने लगभग निश्चितजस्तै छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद बढेको हो ।