• कार्तिक १६ २०८३, आईतवार

सरकारले राम्रो काम गरे रास्वपाले श्रेय लिने, नराम्रो काम गरे प्रधानमन्त्रीकाे थाप्लाेमा हालिदिने प्रवृत्ति रास्वपामा देखियाे : सभापति थापा 

कार्तिक १६ २०८३, आईतवार

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र सत्तारुढ दल रास्वपाको प्रवृत्तिमाथि प्रश्न गरेका छन् ।

आइतबार कांग्रेस मुख्यालय सानेपामा विशेष सम्बोधन गर्दै उनले सरकारले राम्रो काम गरे रास्वपाले श्रेय लिने र नराम्रो काम गरे प्रधानमन्त्रीलाई जिम्मेवार बनाउने प्रवृत्ति रास्वपामा रहेको बताए ।